back
CTIZAN AD

साउदि अरबमा संविधान दिवस मनाईयो

वि.सं.२०७५ असोज २ मंगलवार

672 

shares

तेज थापा,साउदि अरब । नेपाली महावाणिज्य दूतावास जेद्दाले सोमबार एक बिशेष कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।

विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरु, जेद्दामा कृयाशिल संघ–संस्थाका प्रतिनिधिहरु, नेपाली समुदाय तथा नेपाली बाहुल्य रहेका कम्पनीका प्रमुखहरुको उपस्थित रहेको कार्यक्रम जेद्दास्थित क्राउन प्लाजा होटल साउदि अरबमा सम्पन्न भएको हो ।


महावाणिज्य दूतावास जेद्दाका का.बा. महावाणिज्यदूत रेबती पौडेलले नेपाल, नेपाली र संविधान दिवसको बारे छोटकरीमा जानकारी दिएका थिए ।
कार्यक्रमको सुरुवातसँगै नेपाली राष्ट्रिय गानको धुनले गुञ्जयमान बनेको कार्यक्रम हलमा शुभकामना दिने नेपाली तथा बिदेशीहरु पाहुनाहरुको लामै लस्कर देखिन्थ्यो ।


कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्काउने बाजा–गाजा तथा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो भने नेपाली पोशाकमा सजिएका उपस्थित सहभागीहरुलाई उपस्थित बिदेशी पाहुनाहरु निकै चासो रमाइलो मानि नियालेका थिए । निकै सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपालकै कुनै स्थानमा आयोजना गरिएको र आफू नेपाल रहेको जस्तो महशुस भएको कार्यक्रममा सहभागी एक प्रत्यक्षदर्शीले बताए ।

वि.सं.२०७५ असोज २ मंगलवार १३:३५ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...