back
CTIZAN AD

 ‘मिसेस हङकङ नेपाल’ दोस्रो संस्करण २०२० मा हुने, तयारी गर्न संघको अनुरोध

वि.सं.२०७६ जेठ १५ बुधवार

1.1K 

shares

‘मिसेस हङकङ नेपाल’ को दोस्रो संस्करण २०२० मा आयोजना हुने भएको छ ।
हङकङमा रहेका नेपाली विवाहित महिलाहरुको आत्मविश्वास तथा पहिचान अृभवृद्धिको लागि नेप्लीज महिला संघ हङकङद्धारा वर्षेनी आयोजना गरिने ‘मिसेस हङकङ नेपाल’ को दोस्रो संस्करण २०२० मा आयोजना गरिने भएको हो ।

पहिलो संस्करण सन् २०१८ मा गरेको संघले विविध कारणले यथेष्ट समय नपुगेकोले २०१८ को टिमलाई नै २०१९ मा यथावत राख्दै दोस्रो संस्करण सन् २०२० मा गरिने बताएको छ ।

‘हाम्रो उद्धेश्य अनुसार ‘मिसेस हङकङ नेपाल’ कार्यक्रमलाई बार्षिक रुपमा निरन्तरता दिने कार्यलाई पुर्नमूल्यांकन गर्दा प्रवासमा यो एक वर्षको अवधिभित्र कार्यक्रमका विजेताहरुले सम्झौता अनुरुपको सामाजिक सेवामा विशेष योगदान दिने कार्य गर्नका लागि यथेष्ट समय नपुग्ने देखिएका कारणले गर्दा अबदेखि ‘मिसेस हङकङ नेपाल’ कार्यक्रम दुईवर्षको अन्तराललमा गरिने निर्णय गरिएको जानकारी गराउँदै प्रथम ‘मिसेस हङकङ नेपाल’ का विजेता तथा अन्य टाइटद बिजेताहरु सबै जना सन् २०२० साल सम्मका लागि यथावत रहने घोषणा गर्दछौं ।’ संघकी अध्यक्ष टिका देवी गुरुङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले २०२० को दोस्रो संस्करण सन् २०२० को मे महिनामा आयोजना हुने जानकारी गराउँदै उक्त कार्यक्रमका लागि अहिल्यैदेखि तयारी गर्न पनि आव्हान गरेको छ ।
छौं ।

वि.सं.२०७६ जेठ १५ बुधवार १३:१८ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....