back
CTIZAN AD

पाल्पाली समाज कतारले बृहद् सांस्कृतिक कार्यक्रम गर्ने

वि.सं.२०७६ जेठ १५ बुधवार

771 

shares

पाल्पाली समाज कतारले आफ्नो छैटौं साधारणसभाको अवसर पारेर विविध सांगितीक एवं सम्मान कार्यक्रम २०१९ आयोजना गरेको छ ।

जुन ७ शुक्रबारका दिनका लागि आयोजना गरिएको उक्त कार्यक्रम गल्फ प्याराडाइज होटल दोहामा हुने भएको छ ।

आयोजकका अनुसार उक्त सांगीतिक कार्यक्रमका लागि वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक नारायण रायमाझि, गायिका तथा कार्यक्रम संचालिका मन्जु पौडेल, लोक गायक बिक्रम परियार, नृत्यांङ्गना सपना ढेंगा मगर र लोक गायक शिरिष देवकोटाको भव्य सांगितीक प्रस्तुति रहनेछ ।

त्यस्तै पत्रकार यज्ञमुर्ति तिमिल्सीना र कृष्ण पाण्डेको पनि विशेष उपस्थिति रहने आयोजकले बताएको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १४:०४ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....