back
CTIZAN AD

तमु धिं युकेले ल्होछार मनाउँदै

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.1K 

shares

lochhar

“हाम्रो संस्कृति हाम्रो  पहिचान, हाम्रो गौरव” को नारा सहित तमु धिं युकेले तमुहरुको महान पर्व  ल्होछारको अवसरमा  ३१ डिसेम्बरका दिन विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर  ल्होछार मनाउने तयारी  गरेको छ ।
विभिन्न कलाकारहरुको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा  युकेमा रहेका सम्पूर्ण  तमु समुदाय तथा  नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिनु हुन पनि तमु धिं युकेले अनुरोध गरेको छ ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ११:५० मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...