back
CTIZAN AD

गजल

वि.सं.२०७६ माघ ४ शनिवार

969 

shares

छन् कम्जोर भैसकेका हाडछालाहरु
चुड्निे तरखरमा छन् फूलमालाहरु

~~

पुराना भए भन्दै हिजो फालेका लुगा
आज फेसन भए हेर त्यस्तै टालाहरु

~~

बरु जिन्दगी सकिएला मुसाफिरको
यस्तै रहिरहने छन् यिनी उकालाहरु~~

मान्छे भएर पनि तिमी नबोलेर गयौं
बरु चिच्याउदै गए यी खोलानालाहरु

~~

फूल मात्रै हैन म सँग यौवन पनि छ
गर्न नदिनेहरुले चुम्बन छोप्नु गालाहरु

~~

वि.सं.२०७६ माघ ४ शनिवार ११:२६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...