back
CTIZAN AD

दलित एकता संजाल रसाइलीको बिदाइ गर्यो

वि.सं.२०७३ मंसिर २८ मंगलवार

1.1K 

shares

%e0%a4%a6%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%8f%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%9c%e0%a4%be%e0%a4%b2-%e0%a4%95%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be

दोहा । दलित एकता संजाल कतारले बिगत केही समय देखि प्रबासी भुमी कतारमा कार्यरत जाजरकोटका लक्ष्मण रसाइलीको बिदाई गरेको छ । आफ्नो आन्तरिक कामका कारण जन्मभुमि नेपाल फर्कने तयारीमा रहेका रसाइलीलाई संजालले बिदाई गरेको हो । छोटो समयमा पनि सन्जालमा आबद्ध रसाइलीले जन्मभुमी नेपाल फर्किएर पनि आफ्नो दलित हकहित र दलित आन्दोलनमा अहम भुमिका निर्वाह गर्नेमा संजाल कतारका अध्यक्ष श्याम नेपाली आशावादी रहेको कुरा व्यक्त गरे ।

अब दलित आन्दोलनलाई अन्तिम विन्दुमा पुर्याउन हरेक कठिन भन्दा कठिन परिस्थितिका बिच संघर्ष गर्नु पर्ने बेला आएको छ । हरेक दलित समुदायमा एकता र सहकार्यको मुलनीति हरेक गाउँ र बस्तिमा पु¥याउनु निर्देश दिंदै सिंगो दलित एकता संजाल आफ्नो साथ रहने साथ रहेन रसाइली प्रतिबद्धता ब्यक्त गरे । मध्य तथा सुदुरका विकट जिल्लाका पछाडी परेका दलित समुदायको एकता र उनीहरुको अधिकारको लागि जुटाउनु पर्ने साथको लागि रसाइलीलाई थप जिम्मेवार सहित बिदाइ गरिएको थियो ।
कतारमा छोटो समयको बसाइ मै समाज सेवा देखि विभिन्न गतिविधिमा समेत रसाइली अग्रसर थिए। दलित एकता संजालको मुलनीतिलाई आत्मसात गर्नु भएका र हरेक ठाँउ दलित एकतालाई बलियो बनाउने उदेश्य सहित फर्कन लागेका रसाइलीलाई दलित एकता संजाल राष्ट्र समन्वय समिति कतारका अध्यक्ष श्याम नेपालीले सम्मानपत्र सहित बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा संजालका महासचिव क्षितिजकिरण गैरे, कोषाध्यक्ष किरण परियार, महिला सदस्य रेजिना शिवा लगायत अन्य सदस्यहरुको पनि उपस्तिथि रहेको थियो ।

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०८:३४ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...