back
CTIZAN AD

गजल (गैरमुसलसल)

वि.सं.२०७६ फागुन १७ शनिवार

891 

shares

बल सकेपछि नीतको के अर्थ !!
बैह्रो भएपछि गीतको के अर्थ !!

खुकुरीको सान वैरी ढाल्नु भन्थे
युद्ध छोडेपछि जितको के अर्थ !!

छिमेकीको सहयोग किन लिनु
घर जलेपछि हितको के अर्थ !!

भैंसी बेचेको साइनो गास्नेहरु
गोठ रित्तेपछि मितको के अर्थ !!

अकाल ज्यान गयो छाउ प्रथाले
ज्यान मरेपछि रीतको के अर्थ !!

 

वि.सं.२०७६ फागुन १७ शनिवार १०:२४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...