back
CTIZAN AD

गीत

वि.सं.२०७६ फागुन १७ शनिवार

720 

shares

मनभन्दा पर जाऊ सक्छौ मुटुपनि लैजाऊ
नदेखु कतै तिमीलाई सपनीमा पनि नआऊ

भैगो नभेटनु मलाई काँडा बनेर घोचिरहनु
मायामा बार लगाउनु मेरो बारे नसोचिरहनु
ऋतु जसरी बद्लियो तिमी त्यसैगरी रमाऊ
सम्झनाले सताउछ सपनीमा पनि नआऊ

एउटा पात न हो खसेको बोट रित्तिएको छैन
तिमी आखिर पराईको रहेछौ मेरो पनि त हैन
लेखेनछ यो जुनीमा तिमी अरुकै हात समाऊ
सम्झनाले सताउछ सपनीमा पनि नआऊ

मनभन्दा पर जाऊ सक्छौ मुटु पनि लैजाऊ
नदेखु कतै तिमीलाई सपनीमा पनि नआऊ

वि.सं.२०७६ फागुन १७ शनिवार १०:३१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...