२१ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले सि.सं. ६० अधिकृत क्याडेट छनौट (दोश्रो चरण) पदका उम्मेदवारहरुको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नेपाली सेनाको रिक्त रहेको अधिकृत पद खुला तथा समावेसी प्रतिश्पर्धाबाट पदपूर्तिका लागि माघ २३ गते विज्ञापन प्रकाशन गरी दरखास्त दिएका सि.सं. ६० अधिकृत क्याडेट छनौट (दोश्रो चरण) पदका पुरुष उम्मेदवारहरुको फाुगन २० गते संचालन गरिएको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षामा देहायका उम्मेदवारहरु उत्र्तीण भएका हुन् ।
यस्तो छ नामावली
सि.सं. ६० अधिकृत क्याडेट छनौट पदको अन्तरवार्ता सम्बन्धी संशोधित सूचना
वि.सं.२०७६ फागुन २१ बुधवार १६:४१ मा प्रकाशित






























