back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७६ फागुन २४ शनिवार

885 

shares


बहकिएको मन
आशाहरु मृगतृष्ण,
अतृप्त, अदृश्य, प्रेमिल ।


तन्द्राहरु बिथोली
भबिस्यको मोल खोज्छ,
जन्मदाता हुनुको पिडा ।


सम्बन्धको भरोसा
अभावमा भोक प्यास,
किनारमै छताछुल्ल भो ।


जिन्दगीको सलेदो
जलिरह्यो जल्न दिए,
दुःखेर खस्यो तप्प तप्प !


यादहरुले घोचे
टुक्राटुक्रा भयो हिया,
आँसुको भकारी प्रदेश ।

सत्यवती गाउँपालिका गुल्मी हाल–इजरायल

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:३४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...