back
CTIZAN AD

गद्य कविता : आफ्नोपन

वि.सं.२०७६ फागुन २४ शनिवार

3K 

shares

फेरिदै गर्छन् पातहरु
आखिर वृक्ष त एउटै हुन्छ
मोडिदै गर्छन् यात्रााहरु
आखिर लक्ष्य त एउटै हुन्छ
शुभकामना शुभचिन्तकहरुको हुन्छ
आखिर दृढता र अठोट त आफ्नै हुन्छ
सहयात्री हजारौं हुन सक्छन्
आखिर सिङ्गो यात्रा त आफ्नै हुन्छ

चुँदी ,तनहुँ, हाल-कपन, काठ्माण्डौ

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:३८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...