back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७६ फागुन २४ शनिवार

945 

shares


टुक्रियो बलिदान,
शोषक बन्दै नेतृत्व,
विश्वासमा कुठाराघात !

सत्य रोई रहेछ !
न्यायको कठघरामा !
कस्तो मञ्चित छ दुनियाँ ।

कोमल त्यो हृदय,
पाषाण ती शब्दहरू !
बेमेल पो त्यो ब्यक्तित्व !!

सुदूर सिटामोल !
नेतालाई बिबेक !!
आमालाई एक सपूत ।


मपाई का ती झुन्ड !
मिलिजुली बिलो लाउ !
बिर्ता बनाए पदाशिन !!

 

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:४० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...