back
CTIZAN AD

गजल

वि.सं.२०७६ फागुन २४ शनिवार

981 

shares

नजरमा नजर जुधाई कुरा गर्नुको मजा बेग्लै
तिमी टाढा सर्दैजादा नजिक सर्नुको मजा बेग्लै ।

लाग्यो मायाको फसल हुदैन पानी परया छैन
पुरानो बिज बिग्रेकाले नयाँ छर्नुको मजा बेग्लै ।

भेट्ने बाचा पटक पटक तर भेट्ने साइत जुरेन
जुरेको दिन लेक देखि बेशी झर्नुको मजा बेग्लै ।

प्रतीक्षाको फल मिठो हुन्छ यौवन झनै कस्तो
सुगन्धित फूलहरुमा भमरा चर्नुको मजा बेग्लै ।

भुल्नु हुदैन मायालाई नानि आँखाको बन्नुपर्छ
रित्तिएको सम्बन्धमा माया भर्नुको मजा बेग्लै ।

बगेको खोला फर्केर आउदैन जीवन पनि उस्तै
एक दिन छोडेर जानुछ हासेर मर्नुको मजा बेग्लै ।

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:४२ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...