back
CTIZAN AD

गजल

वि.सं.२०७६ फागुन २४ शनिवार

1.4K 

shares

तिम्रो र मेरो यो जवानी गजबको
जवानी भित्रै छ काहानी गजबको

तिमीले मलाई र मैले तिमीलाई
सँधै सँधैको मनमानी गजबको

तिम्रो बासनाले त्रिप्त हुन नपाउँदै
खाडी उडाउने राहादानी गजबको

छुट्टिने बेलामा हामी दुई बिचमा
गएँ हैं भन्दै आनाकानी गजबको

तिमीले राखेकी दाह्रको ठेकी भन्दा
मैले नै थन्क्याको मदानी गजबको

वि.सं.२०७६ फागुन २४ शनिवार १०:०४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...