
२५ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले शनिबार सिं.स. ६० अधिकृत क्याडेटको महिला तथा पुरुषतर्फको शारिरीक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
निर्देशनालयले शनिबार जारी गरेको नतिजा अनुसार २४ गते (शुक्रबार) संचालन गरिएको पुरुष तथा महिला तर्फको (३०० मिटर दौड, सिटअप र चिनअप) परीक्षामा उत्र्तीण हुने पुरुष तथा महिलातर्फका उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।
यी हुन् सिं.स ६० अधिकृत क्याडेटको शनिबार प्रकाशित नतिजा र सूचनाहरु (उर्तीण उम्मेदवारको नामावलीसहित)
वि.सं.२०७६ फागुन २५ आइतवार ०९:३८ मा प्रकाशित