back
CTIZAN AD

अजोड इन्स्योरेन्सको सेयर खुल्दै, भर्ने हैन त !

वि.सं.२०७७ असार १७ बुधवार

981 

shares

१७ असार, काठमाडौं । यहि असार २५ गतेदेखि अजोड इन्स्योरेन्सले प्राथमिक कित्ता सेयर निस्कासन गर्ने भएको छ । २०७५ सालबाट औपचारिक सेवा प्रबाह सूरु गरेको यो नयाँ बीमा कम्पनी हो । प्राथमिक कित्ता सेयर निस्कासन गर्ने यो कम्पनी बीमा क्षेत्र कै पहिलो हुने भएको छ ।

यस अघि असार ७ गते नै नियामक निकाय धितोपत्र बोर्डले उसलाई सेयर निस्कासनको लागि स्विकृति दिएको थियो ।

चुक्ता पूँजी १ अर्ब रहेको कम्पनीले त्यसको ३० प्रतिशत अर्थत ३० करोड रुपैंयाँ बराबरको ३० लाख कित्ता सेयर निस्कासन गर्न पाउँछ । एनआईबीएल एस क्यापिटललाई उसले सेयर निस्कासन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

उसले निस्कासन गर्न पाउने ३० लाख प्राथमिक सेयर मध्ये कर्मचारीको लागि १ लाख २० हजार कित्ता, सामुहिक लगानी कोषको लागि १ लाख ५० हजार कित्ता आरक्षण हुन्छ भने बांकी २७ लाख ३० हजार कित्ता सेयर सर्बसाधारणको लागि खुल्ला हुने छ ।
यो कम्पनीमा भाटभटेनी समूहको सबैभन्दा बढी २१.९९ सेयर स्वमित्व रहेको छ ।

वि.सं.२०७७ असार १७ बुधवार ११:५७ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...