back
CTIZAN AD

फ्रान्समा चितवनेहरु रविन शर्माको नेतृत्वमा सगठित

वि.सं.२०७७ असार २३ मंगलवार

828 

shares

फ्रान्समा बस्ने चितवनवासीहरू बिदेशमा बसेर पनि आफ्नो जन्मभूमि प्रतिको माया र ममताले अग्रसर भई केही सामाजिक कार्यहरू गर्न सकिन्छ भन्ने उद्देश्यका साथ संगठित भएका छन् ।

चितवनेहरुको भेलाले रविन शर्मा (ओली)को अध्यक्षयतामा १५ सदस्यीय कार्यसमिति र ६ जना सल्लाहकार सहित चितवन चौतारी फ्रान्स सस्था गठन गरेको छ ।

संस्थाको कार्यसमिति :
अध्यक्ष : रविन शर्मा(ओली)
उपाध्यक्ष : अजय उप्रेती
महासचिव : अनिस त्रिपाठी
सचिव : उज्ज्वल खनाल
कोषाध्यक्ष : शंकर अर्याल
युवा तथा खेलकुद संयोजक : उमेश पौडेल
विद्यार्थी संयोजक : अमिर पौडेल
कार्यसमिति सदस्य :
देव शर्मा
तिर्थ अधिकारी
अनुराधा पौडेल
सागर चौधरी
कमल अर्याल
सुमन गुरुङ
जगत पौडेल
अंजित गौतम
वरीष्ठ सल्लाहकार  :सुदीप शर्मा
सल्लाहकार :
ददी राम सापकोटा
ईन्द्र बस्नेत
सुमन पौडेल
अशोक खाँड
अम्मर भण्डारी

वि.सं.२०७७ असार २३ मंगलवार १९:३५ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...