back
CTIZAN AD

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

वि.सं.२०७७ असार २८ आइतवार

759 

shares

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल पूनर्बीमा कम्पनीको सम्पत्ती ५ गुणले बृद्धि भएर ५० अर्ब ९० करोड पुगेको छ । साताको पहिलो दिन आईतबार भएको करोबारको आधारमा यस्तो देखिएको हो । आईतबार यो कम्पनीको प्रतिकित्ता सेयर रु ५०९ रुपैयाँले कारोबार भएको थियो ।

नेपाल सरकारको समेत सेयर रहेको सो कम्पनीले गत जेठ २८ गते रु १०० बराबरका १० करोड कित्ता सेयर नेप्सेमा सुचिकृत गरेको थियो ।

चैत्र ११ गतेको लकडाउन अगाडी नै सेयर निस्कासन गरेको सो कम्पनीले लकडाउन कै बीचमा सेयर बाँडफाँड गरेको थियो । लकडाउनका कारण सेयर बजार पनि बन्द हुँदा सूचीकृत र कारोबारमा ढिलाई भए पनि करोबार सूरु भए यता यो कम्पनीको सेयर माग राम्रो भैरहेको छ । यसरी हेर्दा यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताले राम्रो कमाई गरेका छन ।

वि.सं.२०७७ असार २८ आइतवार १८:१६ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...