back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको सुधार, कसको कमाई कति ?

वि.सं.२०७७ असार ३१ बुधवार

984 

shares

३१ असार, काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन बुधबार सेयर कारोबार नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा समग्रमा नेप्से परिसूचक १४.९ अंकले बढेर १३६२.३४ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि ४.०६ अंकले बढेर २८८.२४ बिन्दुमा पुगेको छ ।

आज सूचिकृतमध्ये १८९ कम्पनीको कूल १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५२२ रुपैंयाँ बराबरको ३२ लाख १२ हजार ९२४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

कारोबार भएकामध्ये होटल, उत्पादन मूलक, लघुबित्त र जीवन बीमा कम्पनी उपसूचक समूहको परिसूचक ओरालो लागेको छ भने बैंकिङ्ग, व्यापार, विकास बैंक, जलबिद्युत, बित्त कम्पनी, निर्जीवन बीमा, अन्य र सामूहिक लगानी कोष उपसूचक समूहको परिसूचक भने बढेको छ ।

गुराँस लघुबित्त (६३), एनआईसि एसिया लघुबित्त(४८), नेपाल बंगलादेश बैंक (१४) लगायतका ९१ कम्पनीका लगानीकर्ताहरुले कमाउँदा बोटलर्स नेपाल (१७५), मिथिला लघुबित्त(४७), सुर्योदय लघुबित्त(३६) लगायत ७५ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन ।

वि.सं.२०७७ असार ३१ बुधवार १७:१४ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...