back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ १३ शनिवार

1.1K 

shares

मुटु भित्र पाहुँना बनेर डुल्नेहरु पनि भेटाँए,
कता कती फूल बनेर फुल्नेहरु पनि भेटाँए ।

भुल्नै नसक्ने भेटिन्छन जीवनको सफरमा,
कता कती सपना मा झुल्नेहरु पनि भेटाएँ ।

प्रचण्ड घाम मरुभूमीमा छटपटाएकै बेला,
हृदयमा सितलु बनेर घुल्नेहरु पनि भेटाएँ ।

दुखःसुखका हमसफर बनेर साथ दिने मुटु,
जीबनभरी कहिल्यै नभुल्नेहरु पनि भेटाएँ ।

कस्ता–कस्ता भेटीए जीवनको यो सफरमा,
अरुको मिहेनत आफै हुल्नेहरु पनि भेटाएँ ।
देखियो जीवनका कुईनेटाहरुमा मानवहरु,
मुटुमै पसेर किराया असुल्नेहरु पनि भेटाएँ ।

जो भेटिए ती यादहरु पाहुँना बनेर आउँदा,
हृदयमा सम्झनाले छिचोल्नेहरु पनि भेटाएँ ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...