back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत ७ शनिवार

1.4K 

shares

वर्षात गर्ने त्यो मायाको शीतल बादल पठाऊ प्रिय
जलेको छ मुटु जमेको आँशुको आहल पठाऊ प्रिय

झर्छ आँशु बर्बर मेरो हरपल तिम्रै यादमा
फाटी सके रुमाल सबै एउटा तावल पठाऊ प्रिय

बिना तिमी एक्लो छ जीवन उदास छ मन पनि
सक्छौ भने प्रदेशबाट आमाको आँचल पठाऊ प्रिय

चाहिँदैन हिरामोती मलाई चाहिँदैन सम्पत्ति केही
विरान यो आँखामा लाउन गाजल पठाऊ प्रिय

के पठाउँ उपहार तिमीलाई भन्छौ सधैं मलाई
मात्र तिम्रो गीतको धुन बज्ने पायल पठाऊ प्रिय ।

 

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:३० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...