back
CTIZAN AD

कविताः पोहोर सालको होली

वि.सं.२०७७ चैत २१ शनिवार

828 

shares

खोई किन हो कुन्नि आमा बाबा
आज बिहानै बाट कतै जानु भएन
म चाहान्थे आमा बाबा कतै जानुहोस्
त्याहिँ मौका पारेर उसलाई होलीको निम्तो
दिने खुब ठुलो धोको थियो
लुकेर यि मेरा औँलाहरुले कति बेला म्यासेज
टाइप गरेर पठाई सकेछन् पत्तै भएन
मैले सुनेको उ धनकुटाबाट माइक्रको चडेर आउदैँछ रे
मेरा यि नयनहरु उतै तिर मोडिन थालिसकेका थिए
म भने चौकमा रङ्गि बिरङ्गि रङ्गहरु बोकेर उभिएको थिएँ
यसैबेला टिटिट हरन बजाउँदै एउटा माइक्रो आइपुग्यो
मलाई थाहा थियो उ त्याहिँ माइक्रोमा आएको छ
मैले नदेखे झैँ गरेँ
उसले मलाई गाडिबाटै नचिन्निने गरी होली छ्याप्यो
अझ भनौ मलाई होली छ्याप्न उसका हातहरु अझैँ
तम्सिरहेका थिए
उ गाडीबाट उत्रियो र मन्दमुस्कान बाड्दै
मेरो सामु आयो र भन्यो तिम्रो निम्तोलाई
बेवास्ता गर्न सकिन ।

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:४० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...