back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत २१ शनिवार

846 

shares

यो दर्ता हुँदैन चलानी हुँदैन;
मायाको केही निशानी हुँदैन ।

सुनुवाई हुन्न है उजुरी दिए नि ;
खै कतै जाहेरी किटानी हुँदैन ।

राखेहुन्छ जुन तारा बरू साक्षी ;
मायामा त कोही जमानी हुँदैन ।

ढुकढुक गर्छ धड्कनमा माया;
सबैको त उस्तै कहानी हुँदैन ।

आगोसरि जल्छ मन भित्रभित्रै;
तर कोइला हुन्न खरानी हुँदैन ।

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:४३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...