back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत २१ शनिवार

975 

shares

आकांक्षालाई कैद गर्ने थुना जिन्दगी,
विवशतामा मौलाएको मुना जिन्दगी ।

लक्ष्यलाई समस्याले माड्छ हरेक पल,
सुर्तीसँग हत्केलामा चुना जिन्दगी।

च्यातिएर यौटा खुशी बन्छ दुर्दशा,
वैलिएको पातको कच्चा दुना जिन्दगी ।

कदम यौटा खुस्किगए हुन्छ सर्वाङ्ग,
दौरा अनि सुरुवालको तुना जिन्दगी ।

जति फुकौं,जति बढौं लक्षित यात्रामा,
आखिरमा शून्य शून्य गुना जिन्दगी ।।

वि.सं.२०७७ चैत २१ शनिवार ०६:०९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...