
२५ चैत्र, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागी कर्मचारीको माग गरेको छ । संस्थाले एक सुचना जारी गदै आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
संस्थाले सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि, फिल्ड सहयाकका लागि र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
आफु ईच्छुक तथा योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :