back
CTIZAN AD

विभिन्न माग राख्दै भूतपूर्व गोर्खा संगठनले पठाए बेलायती प्रधानमन्त्रीलाई पत्र

वि.सं.२०७७ चैत २६ बिहीवार

660 

shares

२६ चैत, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके तथा पाँच भूतपूर्व गोर्खा संगठनहरुले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई संयुक्त ज्ञापनपत्र पठाएका छन् ।

संगठनहरुले मंगलबार हुलाकमार्फत् प्रधानमन्त्री जोनसनलाई ज्ञापनपत्र पठाउँदै समान पेन्सन, समानता, तथा न्यायका लागि दशकदेखि जारी गोर्खा आन्दोलनले राखेको मागहरु पूरा गर्न अनुरोध गरेका छन् ।

मंगलबार बिहान अल्डरशटस्थित हुलाक कार्यालयबाट पठाइएको उक्त पत्रमा बेलायत तथा नेपाल सरकारसँग आफूहरुले राखेका १३ बुँदे माग सम्बोधन गर्न माग गर्दै १ जुलाई २०२१ अगावै वार्ता मिति तय गर्न अनुरोध समेत गरेका छन् ।

एनआरएनए यूकेका उपाध्यक्ष तथा गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरले गत २७ मार्चमा प्रमुख गोर्खा संगठनहरुसंग भएको खुल्ला छलफल तथा बैठकको ‘म्यान्डेट’ बमोजिम छुट्टाछुट्टै पत्र तयार गरेर नेपाल सरकार तथा बेलायती प्रधानमन्त्रीलाई पठाइएको बताए ।

पूर्व गोर्खाहरुद्धारा आफ्ना १३ बुँदे माग सम्बोधनका लागि मिति तोक्न दुवै देशका सरकारलाई अनुरोध

बेलायतका नेता डेभिडद्धारा स्थानीय सांसदसंग गोर्खा पेन्सन मुद्दामा सहयोग गर्न अपिल

१३ बुँदे माग सम्बोधन गर्न भन्दै भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वि.सं.२०७७ चैत २६ बिहीवार ११:०७ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...