back
CTIZAN AD

गजल (लोक लय)

वि.सं.२०७७ चैत २८ शनिवार

1.1K 

shares

नेपाली हामी नेपाल हाम्रो शान यो कुवाए,
भाषण मात्र छाँटेर लौन विकाश तुवाए ।

नेपाली शान वीरको गाथा भुलेर आउँदा,
जनका इच्छा चाहना लाई क्षणमा रूवाए ।

आम र शभा जहाँ र त्यहाँ आतंक उस्तै छ,
त्यो भ्रष्टाचार कालो बजारी आकाश छुवाए ।

ती नातेदार आफन्त सारा अगाडी सारेर,
ढिकुटी खोली दोहन राष्ट्र आफन्त नुवाए ।

झुण्ड र मुण्ड वजन उस्तै तुलामा उचाले,
पोलमा खोल्दै आआफू भित्र देश यो खुवाए ।

 

वि.सं.२०७७ चैत २८ शनिवार ०६:२३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...