back
CTIZAN AD

नेपाल बचत तथा ऋण सहकारी संघ युएई स्थापना

वि.सं.२०७३ माघ २९ शनिवार

1.1K 

shares

nepal-sahakari-sang-uaeनेपाल वचत तथा ऋण सहकारी संघ युएईको हिजो बसेको प्रथम साधारणसभाले सुत्रमनी राईको अध्यक्षतामा ९ कार्यसमितिको चयन गर्दै पछी दुइ सदस्यहरू थप्ने गरी १७-१९ को लागी नयाँ कार्यसमिती सर्बसम्मतले चयन गरेको छ।

प्रवासमा रहेका सहकारीलाई व्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै सबै बचत समुहहरुलाई सहकारीको एउटै छातामुनी संगठित गर्ने र सबै बचत सस्थाको समान उदेश्य बनाउदै यसको दीर्घकालिन ठोस सहकारी नीति अन्तर्गत बचतमा प्रोत्साहन गर्न तथा बिशेष लगानी लगायतका योजनाहरु ल्याउनको लागी २०१५ मा नेपाल बचत तथा ऋण सहकारी संघ युएईको स्थापना भएको थियो।

युएईमा सन्चालन भैरहेका धेरै सहकारी सस्थाहरु बिच सहकार्यको लागी सकरात्मक प्रयासरत रहने तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (काठमाडौं) संग समन्बय गर्दै आगामी दिनमा युएईमा छरिएर रहेका बचत सस्थाहरुलाई एकिबद्दता गर्दै नेपालमा सहकारीको माध्यमबाट दीर्घकालीन लगानीको योजना बनाउदै छरिएर रहेको साना–साना पुजीलाई देशको बिकाश र रोजागारीको अबसर सृजना गर्ने नेपाल बचत तथा ऋण सहकारी संघ युएईको मुख्य उदेश्य रहेको संघका नब निबार्चित अध्यक्ष सुत्रमनी राईले बताएका छन।

संघको नब निवार्चित उपाध्यक्षमा काशी काफ्ले, सचिबमा दामोदर दाहाल, कोषाध्यक्षमा हर्कमनी राई, त्यसैगरि सदस्यमा रमेश अधिकारी, आवेग राई, टेकेन्द्र चाम्लिंग र सल्लाहकारमा निवर्तमान सयोजक कृष्ण पौडेल निवार्चित भएका छन।

कार्यक्रमको सभापतित्व कृष्ण पौडेलले गरेका थिए भने संचालन दामोदर दाहालले गरेका थिए।

 

वि.सं.२०७३ माघ २९ शनिवार १४:३५ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....