back
CTIZAN AD

लघुबित्त समूहमा बहार, ५० अंक भन्दा बढीले घट्यो नेप्से

वि.सं.२०७८ असार २ बुधवार

849 

shares

२ जेठ, काठमाडौं । साताको चौथो दिन बुधबार पनि सेरयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार बुधबार भने ५२ दशमलब ३९ अंकले घटेर २ हजार ९ सय ६९ दशमलब ७२ बिन्दुमा कायम भएको हो ।
समग्र नेप्से ओरालो लागे पनि केहि समयदेखि लगानीकर्ताहरुको रोजाईमा नपरेको लघुबित्त भने १ सय ३९ दशमलब ४२ अंकले बढेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब ५४ बिन्दुले घटेर ५४१ दशमलब ७२ बिन्दुमा पुगेको छ ।

होसियार ! यी ५१ कम्पनीका लगानीकर्ता जोखिममा पर्न सक्छन् (सूची सहित)

सूचिकृत मध्ये २१९ कम्पनीको कारोबार भएको आजको बजारमा ४९ कम्पनीका लगानीकर्ताहरुले कमाउँदा १३३ कम्पनीका लगानीकर्ता भने गुमाउँनेमा परेका छन् । त्यस्तै नेपाल बैंक लिमिटेडको सूचकमा कूनै पनि परिवर्तन आएको छैन ।

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

कारोबार रकम पनि अघिल्लो दिनभन्दा केहि घटेको छ । आज करिब १५ अर्ब ५० करोड रुपैयाँ बराबरका २ करोड ६३ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

लगातार उकालो लागेको सेयर बजार मंगलबार नियामक निकाय धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर जोखिममा भन्ने बिज्ञप्ति निकाले पछि ओरालो लागेको जस्तो देखिएको छ ।

हे्र्नुहाेस आजकाे बजार परिसूचक

Symbol Current Chng Chng %
2,969.72 -52.39 -1.73
541.72 -8.54 -1.55
205.76 -3.19 -1.53
179.22 -2.52 -1.38
Symbol Current Chng Chng %
1,981.35 -9.46 -0.47
4,626.88 -194.17 -4.03
2,367.31 -172.91 -6.81
3,733.62 -202.85 -5.15
2,995.93 -149.02 -4.74
110.27 -2.95 -2.61
18,240.37 -406.82 -2.18
6,245.37 -204.22 -3.17
5,451.18 139.42 2.62
15.64 -0.03 -0.18
15,081.45 -403.12 -2.60
2,286.39 -70.25 -2.98
3,946.40 -103.06 -2.54

वि.सं.२०७८ असार २ बुधवार १५:४२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...