back
CTIZAN AD

एनआरएनए पोल्याण्डको अध्यक्षमा जीवन केसी

वि.सं.२०७८ साउन ११ सोमवार

720 

shares

११ साउन, पोल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डको अध्यक्षमा जीवन केसी निर्वाचित भएका छन् ।

एनआरएनए पोल्याण्डका ४८२ सदस्यमध्ये ३४९ जनाले मतदान गरेकोमा केसीले २१९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी मित्रलाल पार्देले १२८ मत प्राप्त गरेका थिए ।

डा. उदयदेव आचार्य संयोजक रहेको निर्वाचन समितिद्धारा सार्वजनिक गरेको निर्वाचनको मतपरिणाम अनुसार प्रथम उपाध्यक्षमा प्रकाश तिवारी, उपाध्यक्षमा कविन्द्र सुवेदी, महासचिवमा पवन खड्का, कोषाध्यक्षमा अनिल थापा, सचिवमा कुल बहादुर श्रेष्ठ, महिला संयोजकमा गंगा पौडेल, युवा संयोजकमा विवेक पौडेल र सदस्यहरुमा भबिन्द्र गाहा, विक्रम महर्जन, र भिमलाल उपाध्याय (बिदुर शर्मा) निर्वाचित भएका छन् ।

No description available.

त्यसैगरी आइसीसी सदस्यमा २३५ मत ल्याएर गोपाल राई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी उदयराज गिरीले १४१ मत प्राप्त गरेका थिए ।

बागलुङको ताराखोला गाउँपालिका वडा नं ५ का केसी झण्डै ११ वर्षदेखि पोल्याण्डमा रहेका छन् । केसीे हिमालयन यति रेष्टुरेण्ट संचालक समेत हुन् ।

वि.सं.२०७८ साउन ११ सोमवार १७:२२ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...