४ भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले सि.स ६२ अधिकृत क्याडेट छनौट पदका उम्मेदवारहरुको बियरिङ तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सेनाद्धारा शुक्रवार संचालन गरिएको परीक्षाको नतिजा यसप्रकार रहेको छ ।
सेनाद्धारा सि.स ६२ अधिकृत क्याडेट पदका उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक
वि.सं.२०७८ भदौ ४ शुक्रवार १८:१५ मा प्रकाशित





























