back
CTIZAN AD

एनआरएनए स्पेनले बुझायो दूताबासलाई नौ बुँदे मागसहितको ज्ञापनपत्र

वि.सं.२०७८ भदौ ९ बुधवार

825 

shares

९ भदौ, स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले विभिन्न मागसहित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ ।

एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे र महासचिव विदूर गौतमद्धारा हस्ताक्षरित नौ बुँदे मागसहितको ज्ञापनपत्रमा स्पेनमा नेपालीहरुको जनघनत्व बढेसँगै समस्याहरु पनि बढ्दै गएको र त्यसको समाधानका लागि एनआरएनए र दूतावास सहकार्य गरेर अगाडि बढ्ने समेत उल्लेख गरिएको छ ।

May be an image of 18 people, including Shalikram Dumre and Sujil Gole, people sitting, people standing and indoor

अगस्त २३ मा बुझाइएको उक्त ज्ञापनपत्रमा परिवारमा पुर्नमिलन, भिजिट भिसाका बारेमा, स्पेन सरकारबाट बैधानिक अनुमति प्राप्तका लागि पेश गर्नुपर्ने निवेदन सम्बन्धमा, विभिन्न सहरमा दूतावासको घुम्ती शिविरका सम्बन्धमा, नेपालको पर्यटन प्रवद्र्धनका लागि एनआरएनए र दूतावासको सहकार्य सम्बन्धमा लगायतका नौ बुँदे मागसहित ज्ञापनपत्र पेश गरिएको अध्यक्ष डुम्रेले संसारन्ष्ुजलाई जानकारी दिएका छन् ।

यस्तो छ संघको नौ बुँदे ज्ञापनपत्र

No photo description available.

No photo description available.

May be an image of text

वि.सं.२०७८ भदौ ९ बुधवार १५:४४ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...