Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ बढ्यो, कति छ त हेर्नुहोस् अन्य मुद्राको भाउ ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार मंसिर ११ गते, नोभेम्बर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५० पैसा र विक्रिदर १२० रुपैयाँ १० पैसा रहेको छ शुक्रवारको तुलनामा आज डलरको भाउ ५३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ५९ पैसा र विक्रिदर १३५ रुपैयाँ २७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आजको युरोको भाउ पनि १ रुपैयाँ १३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ५४ पैसा र विक्रिदर १५९ रुपैयाँ ३४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आ पाउन्डको भाउ पनि ५६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.50 120.10
EUR (European Euro)
1 134.59 135.27
GBP (UK Pound Sterling)
1 159.10 159.90
CHF (Swiss Franc)
1 128.94 129.59
AUD (Australian Dollar)
1 85.22 85.64
CAD (Canadian Dollar)
1 93.70 94.17
SGD (Singapore Dollar)
1 87.15 87.58
JPY (Japanese Yen)
10 10.47 10.52
CNY (Chinese Yuan)
1 18.70 18.80
SAR (Saudi Arabian Riyal)
1 31.85 32.01
QAR (Qatari Riyal)
1 32.58 32.75
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 32.53 32.70
MYR (Malaysian Ringgit)
1 28.19 28.33
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 13.08 13.15
DKK (Danish Kroner)
1 18.10 18.19
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 394.74 396.72
BHD (Bahrain Dinar)
1 316.95 318.54

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै