back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ चैत २३ बुधवार

858 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत २३ गते, अप्रिल ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ २८ पैसा र विक्रिदर १२० रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ७० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ०४ पैसा र विक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ७१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ०४ पैसा र विक्रिदर १५८ रुपैयाँ ८२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.28 120.88
EUR (European Euro)
1 132.04 132.70
GBP (UK Pound Sterling)
1 158.03 158.82
CHF (Swiss Franc)
1 129.98 130.63
AUD (Australian Dollar)
1 91.82 92.28
CAD (Canadian Dollar)
1 96.55 97.03
SGD (Singapore Dollar)
1 88.76 89.20
JPY (Japanese Yen)
10 9.79 9.84
CNY (Chinese Yuan)
1 18.90 19.00
SAR (Saudi Arabian Riyal)
1 32.06 32.22
QAR (Qatari Riyal)
1 32.92 33.08
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.75 32.91
MYR (Malaysian Ringgit)
1 28.57 28.71
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.81 12.88
DKK (Danish Kroner)
1 17.75 17.84
HKD (Hong Kong Dollar)
1 15.36 15.43
KWD (Kuwaity Dinar)
1 395.07 397.04
BHD (Bahrain Dinar)
1 318.96 320.55

आज डलरको भाउ स्थिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ चैत २३ बुधवार ०७:१६ मा प्रकाशित

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...