back
CTIZAN AD

कविता– के ऊ मान्छे हो ?

वि.सं.२०८० माघ ६ शनिवार

14.1K 

shares

गजेन्द्र मोक्तान,पाँचथर


रुपले मान्छे
खानपान
लवाई खुवाई
रहन सहन
चाल चलनमा
पक्कै
ऊ मान्छे हो !

माटो, ढुङ्गा
घाँस खाँदैन
तर
घमण्ड
अहंकारले

जिउँदै
जलिरहन्छ
दनदनी
आर्यघाटमा !!

मानवीय संस्कार
मानवीय व्यवहार
मर्म र भावना
दया, प्रेम र स्नेह
छैन
ऊ भित्र
धार्मिक मन
थोरै नैतिकताको
अभावले
तिरस्कृत
के

मान्छे हो? !!!

वि.सं.२०८० माघ ६ शनिवार ०७:३९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...