back
CTIZAN AD

चारु

वि.सं.२०८१ असार २२ शनिवार

1.6K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौं

सबैले भन्छन् कपट छल छैन
नफुटेको यहाँ कुनै दल छैन ।

नेता छन् कुर्सीको लोभ र लाभमा
झुठो नबोलेको कुनै पल छैन ।

महाकाली कर्णाली गण्डकी कोशी
नबेचेको यहाँ कुनै जल छैन ।

रुँदैछन् हाम्रो लिपुलेक र सुस्ता
छिमेकीको नियत निश्चल छैन।

जति नै जोगी आए कानै चिरेका
यिनको बोली काम अटल छैन ।

 

 

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:३६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...