back
CTIZAN AD

गजल

वि.सं.२०८१ साउन १२ शनिवार

1.7K 

shares

कपिल किशोर घिमिरे, दाङ

यी न काली न गोरी हुन्, बदामी हुन्
आजकल यी असाध्यै शक्तिशाली हुन्

व्यर्थ जोड्छौ तिमी धन जिन्दगीभर खुब
धन र सम्पत्ति सब आखिर खरानी हुन्

लट्ठ पारिन् प्रियाले जादु गरेझैँ
सोच्छु मेरी यिनै खुब प्रेम प्यासी हुन्

खुब जवानी चढ्यो यिनमा भइन् सुन्दर
पुष्ट छाती, नयन यिनका सराबी हुन्

हुन् यिनै रातकी रानी प्रिया मेरी
सब यिनै प्राणप्यारी पुष्टकारी हुन्

बहर : मुसाकिल
अर्कान : फाइलातुन् मफाईलुन् मफाईलुन्
वजन :२१२२ १२२२ १२२२

अभ्यास : परिश्रमी पाठशाला ( बहर – छन्दशाला)

वि.सं.२०८१ साउन १२ शनिवार ०८:४८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...