back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ १५ शनिवार

927 

shares

स्वर्ण शिखा, दाङ

जेल रित्तै छ सब खुलै छन् द्वार
मस्त निदमा छ देशमा सरकार

देखिँदै छ अचम्मको बदलाव
चल्न थाल्यो इमानको व्यापार

खास दुख्दै छ मेरो दिलको चोट
गर्छ डाक्टर दिमागको उपचार

चेहरामा छ खुब मिठो मुस्कान
भित्र दिलमा छ रागको भण्डार

खोज चाहे तिमीले धन या प्रीत
स्वर्ण हो त्यो सुहाउँदो उपहार

बहर :खफिफ मुसद्दस मख्बुन मुसक्किन मक्सुर
अर्कान : फाइलातुन् मफाइलु मफऊलु
वजन : २१२२ – १२१२ – २२१
अभ्यास : परिश्रमी पाठशाला ( बहर–छन्दशाला )

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...