back

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

वि.सं.२०८१ भदौ २० बिहीवार

180 

shares
NTC AD

रोम । इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनएचसिचारले आफ्नो सामाजिक सञ्चाल एक्समार्फत भनेको छ, “सेप्टेम्बर १ मा एक जहाज दुर्घटना भएपछि भूमध्यसागरमा बीस जना बेपत्ता भएका छन् । इटालीका लागि संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको अधिकारी चियारा कार्डोलेटीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन् “हाम्रो टोलीले लाम्पेडुसामा लगेर बाँचेका सातजनाको अवस्था गम्भीर छ ।”

केही इटालियन मिडिया रिपोर्टहरूले बेपत्ताको सङख्या २१ जना रहेका, जसमा तीन बच्चाहरू छन् । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का अनुसार सन् २०२३ मा उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेपछि थप तीन हजार आप्रवासी बेपत्ता भएका छन् । एएफपी

 

वि.सं.२०८१ भदौ २० बिहीवार ०९:१५ मा प्रकाशित

ADBL AD
इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

दमास्कस । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा...

 रुसी आक्रमणमा परी युक्रेनको पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

 रुसी आक्रमणमा परी युक्रेनको पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

किएभ ।  गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल...

अफगानिस्तानमा एक लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

अफगानिस्तानमा एक लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

 काबुल । अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा...

गाजामा कुपोषण र उपचारको अभावमा मृत्यु हुने बालबालिको सङ्ख्या ३७ पुग्यो

गाजामा कुपोषण र उपचारको अभावमा मृत्यु हुने बालबालिको सङ्ख्या ३७ पुग्यो

गाजा ।  गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक...

एक हप्तामा  विभिन्न देशबाट ३० हजार बढी अफगानी शरणार्थी देश फर्किए

एक हप्तामा  विभिन्न देशबाट ३० हजार बढी अफगानी शरणार्थी देश फर्किए

काबुल । गत हप्तामा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू...

युक्रेनका लागि इटालीको दृढ र स्पष्ट समर्थन रहेको प्रधानमन्त्री मेलोनीको भनाई

युक्रेनका लागि इटालीको दृढ र स्पष्ट समर्थन रहेको प्रधानमन्त्री मेलोनीको भनाई

सेर्नोबियो (इटाली) ।  इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले शनिबार राष्ट्रपति भोलोदिमिर...