back
CTIZAN AD

सुसेली : तिज

वि.सं.२०८१ भदौ २२ शनिवार

1.5K 

shares

कल्पना दाहाल, काठमाडौं

१.
मामा आमा छन्
चेलीबेटी सम्झेर
खुसी दिँदैछन् ।

२.
हरितालिका
दिदीबैनी आमाले
दर खाएका ।

३.
गुलाबी काँढा
चेलीलाई तीजमा
छेक्दैनन् डाँडा ।

४.
महादेवको
गरौँ पूजा अर्चना
शुद्ध भावको।

५.
रङ्गीन सारी
सजिएर मन्दिर
धाउँछन् नारी ।
.
७.
हर्ष र खुशी
मिलिजुली मनाऊँ
माइती चेली ।
.८.
हरेक घर
सँगै चेली माइती
गाउँ शहर ।

९.
दरको स्वाद
सुसेलीले ख्वाएको
छ धन्यवाद ।

१०.
रचौँ सुसेली
भाका हाली रसिलो
गाऊँ मिलाई ।

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...