back
CTIZAN AD

चारु

वि.सं.२०८१ भदौ २२ शनिवार

1.4K 

shares

दिपक पनेरु, सागरनाथ,सर्लाही

झुटो सम्बन्धको असलियत देखिन थालेको छ
मित्रतामा धनको कैफियत देखिन थालेको छ

टिक्दैन धेरै समय स्वार्थपूर्ण भावनाको नाता
सज्जनबाटै तिरेको दियत देखिन थालेको छ

बायाँ हातमा रोगी बाउको रिपोर्ट बोक्ने छोरोको
दायाँ हातमा भने वसियत देखिन थालेको छ

मातापिताको सेवा सुसार गर्ने श्रवण पुत्रको
आँखामा अचेल बदनियत देखिन थालेको छ

गुरु भक्तिभावको आसन ग्रहण गर्ने गुरुको
अचम्म उल्काको अहमियत देखिन थालेको छ।

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:५० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...