back
CTIZAN AD

कविता : सिसाकलमझैँ जिन्दगी

वि.सं.२०८१ कात्तिक १७ शनिवार

924 

shares

भुवन शिवाकोटी “चौघरे”, काठमाडौं

तिमी
लेखिनु मात्रै पर्छ
जीवनको सेतो पानामा
हिलो रङ्ग छाप्नेहरू
बग्रेल्ती भेटिन्छन्

त्यसपछि
तिखार्नेको कमी छैन जीवनमा
मुठार्नेको कमी छैन जीवनमा
कथाको श्रृङ्खला नै त हो
पटक पटक लेखेर मेटाउने इरेजरको पनि
कमी छैन जीवनमा

धारमा घोटी घोटी तिखार्यो
घरि लेख्यो
घरि मेट्यो
फेरि लेख्यो फेरि मेटायो
सादा पानामा
सिसा कलम कै त हो जिन्दगी

हो,
विगत मेटिदैन
वर्तमान देखिन्छ
भविश्य अनजान छ

सपना जस्तो जीवनमा
हजारौ बाधा अड्चन आएपनि
मुस्कुराउन नछोड ।

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...