back
CTIZAN AD

गजल

वि.सं.२०८१ कात्तिक १७ शनिवार

1.2K 

shares

स्वर्ण शिखा, दाङ

भन्दछिन् मेरी प्रेयसी सधैँ
भेट्न आउनू बेलुकी सधैँ

बुझ्नुपर्छ बेला बखत छ के
हुन्न केतुकी ओखती सधैँ

नेत्रले कहाँ बात गर्थे र ?
गर्न पाइए मनपरी सधैँ

ख्याल खुब मेरो गर्छ शत्रुले
किन्तु देख्नलाई दुखी सधैँ

बैँस सम्झिँदै पिर गरूँ किन
फुल्दछन् र के प्याउली सधैँ

बहर : असम मुसम्मन महजुफ मक्फुफ
वजन : २१२ – १२ – २१२ – १२
अर्कान : फाइलुन् मफा फाइलुन् मफा
साभार : परिश्रमी पाठशाला

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...