back
CTIZAN AD

कविता : रित्ता मान्छेहरु

वि.सं.२०८१ कात्तिक २४ शनिवार

1.1K 

shares

निम्बतरु,अर्घाखाँची

अधिक रित्ता मानिसहरू
हाम्रो तिर
यता लखर उता लखर

मात्रै रित्ता मान्छेहरू
झरेका पातहरू बरु ठेगानका हुन्छन्
रित्ता मान्छेहरू
स–साना बताससँगै
यता लखर उता लखर

निष्क्रिय अर्थात् रित्तोको अर्थ
ऊ अब यहाँ मौजुद छैन्
अब ऊ अब काम लाग्दैन हुन्छ

रित्ता मान्छेहरूसँग
अब मन पनि छैन मस्तिष्क पनि छैन्
सपना पनि छैन सोच विचार पनि छैन्
मात्रै काया छ, छाया छैन
अब शून्यमा कुनै तरंग प्रसारित हुदैन

भ्याकुम बम पनि बिस्फोट हुनसक्छ ।

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:२२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...