back
CTIZAN AD

फ्रान्स र इजरायलबीचको नेसन्स लिग खेलका लागि सुरक्षा बढाइयो

वि.सं.२०८१ कात्तिक २६ सोमवार

666 

shares
पेरिस । पेरिसको स्टेड डे फ्रान्समा बिहीबार हुने फ्रान्स र इजरायलबीचको नेसन्स लिग खेलका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।
पेरिस प्रहरी प्रमुख लरेन्ट नुनेजले यस खेललाई उच्च जोखिमयुक्त भनी वर्णन गर्दै रङ्गशाला वरिपरि, सार्वजनिक यातायात र पेरिसमा चार हजार पुरुष सैनिकलाई परिचालन गरिने जानकारी दिए ।
यो खेल अजाक्स विरुद्ध म्याकाबी तेल अभिव खेललगत्तै हुँदैछ । यस साताको मध्यमा एम्स्टर्डामका सडकहरू हिंसामा परिणत हुँदा तेल अभिवका फ्यानहरूलाई ट्र्याक गरिएको थियो, पछ्याइयो र पिटिएको थियो ।
“राष्ट्रिय प्रहरीको एउटा विशिष्ट एकाइले पनि इजरायली टोलीको सुरक्षा गर्नेछ”, नुनेजले भने, “भू–राजनीतिक सन्दर्भ अत्यन्तै नाजुक छ ।”
 उनले कार्यक्रम अघि र पछि कुनै पनि अव्यवस्थाप्रति शून्य सहनशीलताको नीति अपनाउने  बताए । एएफपी

वि.सं.२०८१ कात्तिक २६ सोमवार ०८:४६ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...