back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ मंसिर २२ शनिवार

963 

shares

प्रतिभा देवी न्यौपाने, काठमाडौं

१.
दुर्गा दाइको
मैले गर्छु सम्मान
बन्धु भाइको

२.
आज भुलेर
सुसेलीमा आइन
लेख्छु खुलेर ।

३.
मान्छे भएर
रमाउन साहित्य
लेखौँ तगेर ।

४.
लेख्न कविता
देऊशक्ति मलाई
बगोस् सरिता ।

५.
देश नेपाल
गरिबीको चपेटा
भोग्छ बेहाल ।

६.
राम्रो देशमा
आए सत्ता सँगाल्न
लुटे भेषमा ।

७.
लाज पचेर
खै के गर्नु भ्रष्टले
खाए बसेर ।

८.
मुटु बल्झियो
घाउ पार्यो देशमा
मनै अल्झियो ।

९.
छैन जककागर
लेख्न छाडे कविले
सत्य कहेर ।

१०.
सीमा नाघेर
खान पर्ने बनाए
आज मागेर ।

 

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:४५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...