back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ २६ शनिवार

930 

shares

अरुण खड्का, किर्तिपुर, काठमाडौं

छछल्केर प्यासी नयनभित्र तिम्रो
डुबेको छु प्यारी म मनभित्र तिम्रो

थियो चित्त मेरो हमेसा उदासीन
भुलेको छु रम्दै मिलनभित्र तिम्रो

बिना सर्त सारा गरी कर्म प्यारा
भएँ बस्न राजी खटनभित्र तिम्रो

भएनन् सहारा सहरभित्र कोही
परेको छु भरमा वतनभित्र तिम्रो

रहर अत्ति गछ्र्यौ बगैंचामा डुल्न
फुलून् फूल सुन्दर वदनभित्र तिम्रो

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन–१२२ – १२२ – १२२ –१२२
काफिया – अन
रदिफ – भित्र तिम्रो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८१ माघ २६ शनिवार ०५:१२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...