back
CTIZAN AD

चारु

वि.सं.२०८१ चैत २ शनिवार

1.2K 

shares

सञ्जना शर्मा,लमही दाङ

सूनिदैन कतै आजभोलि ताली
युवा परदेश गाउँ भयो खाली ।

यो देशमा बसौं केही छैन भन्दै
खाडीमा गएर सहेका छन् गाली ।

डिग्री छ हातमा केही छैन काम
कोही बाध्यताले बनिदिए माली।

खेती गर्ने मन नहुँदा कसैको
कहाँ गए आज त्यो हलो र फाली।

जता हेर्यो उतै छ बैराग लाग्दो
न बगेको झरना न फुलेको डाली।

 

वि.सं.२०८१ चैत २ शनिवार ०४:४८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...