back
CTIZAN AD

सुसेली : खडेरी

वि.सं.२०८१ चैत १६ शनिवार

1.1K 

shares

सुरेश चन्द्र घिमिरे, लमजुङ

१. सुक्यो धरा यो,
गगनमा तुवाँलो,
पानी हरायो

२. बिष घोल्दैछ,
प्रकृति भो बिषाक्त ,
आँखा पोल्दैछ

३. भयो खडेरी
बाढी हुन्छ कहिले
भिज्छ मजेरी

४. भयो जहर
खेती गर्नु कसरी
छैन नहर

५. खङ्ग्रङ्ङ भयो
हिउँदे खेती धेरै
सुकेर गयो

६. वसन्त आयो
खुसी छैनौँ सर्वत्र
सुख्खा बनायो

७. धेरै छ खती
तापक्रम बढेर
प¥यो विपत्ति

८. पारो चढ्दैछ
मौसम फेरिएर
रोग बढ्दैछ

९. दुख कहनु
मौसमको चरित्र
पर्छ सहनु

१०. मेरो चाहना
सबैमा खुसी छाओस्
शुभकामना

वि.सं.२०८१ चैत १६ शनिवार ०९:५२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...