back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत १६ शनिवार

819 

shares

तारा विष्ट छन्दार्पण, दाङ, हाल -मलेसिया

सीता रामको झैँ कहानी छ बाँकी
चोर्यौ मन तिमीले जवानी छ बाँकी

मेरो साथ छोडी गयौ घात गर्दै
बाटो पर्खिदै जिन्दगानी छ बाँकी

चोखो प्यार गर्ने कसम व्यर्थ खायौ
आत्मा रुन्छ मेरो रुमानी छ बाँकी

धोका पाई मेरो हृदय छ पोलेको
को हो शत्रु चिन्न किटानी छ बाँकी

छन् आकाश धर्ती दुबै देख्ने साक्षी
ताराले दिएको निशानी छ बाँकी

बहर – घनु
अर्कान – मफऊलातु फैलुन फऊलुन् फऊलुन्
वजनः २२२१ – २२ – १२२ – १२२
काफिया –आनी
रदिफ – छ बाँकी
अभ्यास – स्वर्ण पाठशाला

वि.सं.२०८१ चैत १६ शनिवार ०९:५४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...